आईजीपीविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
nepallive.com · Tue Sep 15 13:26:54 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई लक्षित गर्दै प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विवादित अंश संसद्को अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले मंगलबारको प्रतिनिधिसभा बैठकमा सचिवालयलाई उक्त अभिव्यक्तिको अंश अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)