'युरो कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०२६' औपचारिक रूपमा सुरु
annapurnapost.com · Tue Sep 15 13:20:18 GMT 2026
काठमाडौं : युरो स्कुल हात्तीगौडामा युरो कप अन्तर–विद्यालय बास्केटबल प्रतियोगिता २०२६ औपचारिक रूपमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बुढानिलकण्ठ नगरपालिका–६ को शिक्षा विभाग प्रमुख ललित विक्रम सिंह, बुढानिलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्का र वरिष्ठ राष्ट्रिय खेलाडी सिमोन गुरुङको उपस्थितिमा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)