मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनसेलको फ्ल्यास सेल अब खल्तीमा, हरेक आइतबार बोनस डेटा, टक टाइम र आकर्षक उपहार

techpana.com · Sun Feb 23 18:09:02 GMT 2025

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले खल्ती वालेटसँगको सहकार्यमा अब हरेक आइतबार खल्ती एपमा पनि फ्ल्यास सेल अफर उपलब्ध गराउने भएको छ । यस अफरअन्तर्गत खल्ती एपबाट एनसेलका विशेष प्याक खरिद गर्दा ग्राहकले बोनस डेटा, टक टाइम तथा आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)