हराइरहेको तारा एयरको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन
setopati.com · Mon May 30 00:46:00 GMT 2022
पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहानैदेखि जहाज खोजीका लागि सुरक्षाकर्मी टोली परिचालन गरिएको सेतोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)