बाढी पहिरो प्रभावित ४०० परिवारलाई ११ लाखको सहयाेग सामग्री
arthadabali.com · Tue Sep 15 13:34:46 GMT 2026

काठमाडौँ / देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रबाट करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)