सवारी दुर्घटनाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
onlinekhabar.com · Tue Sep 15 13:32:09 GMT 2026

३० भदौ, काठमाडौं । भक्तपुरमा भएको एक सवारी दुर्घटनाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय राजन भन्ने यमनाथ चालिसे रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बाट प्रहरी वृत्त ठिमीको टोलीले मंगलबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)