नापी कार्यालय बर्दिबासका सर्भेक्षक घुससहित पक्राउ
onlinekhabar.com · Tue Sep 15 13:24:21 GMT 2026

३० भदौ, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)