बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह गर्दै प्रहरी
kathmandupati.com · Tue Sep 15 13:30:53 GMT 2026

काठमाण्डु – नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले अस्थायी (फिल्ड) अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरेको छ ।
भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका बाढी प्रभावितका लागि नुवाकोटको विदुरमा ५ शैयाको लेभल–१ अस्पताल भदौ १४ गतेबाट सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)