एसियाकपमा भारत–पाकिस्तानसँग भिड्दै नेपाल, अब ‘सहभागी’ मात्र होइन ‘प्रतिस्पर्धी’ नै हुने
kendrabindu.com · Tue Sep 15 13:33:03 GMT 2026
काठमाडौं । केही दिन अघि सम्पन्न एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले हराएर नेपाल दोस्रो पटक एसियाकपमा छनौट भएको छ ।
यो छनौट नेपाली क्रिकेटका लागि दोस्रो पटक एसियाको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता खेल्ने ऐतिहासिक अवसर बनेको छ। तर यसपटक नेपालको लक्ष्य केवल एसिया कप खेल्नुमा मात्र सीमित छैन । किनकी दोस्रो पटक एसिया कपको यात्रामा निस्कन लागेको नेपालले अब एसियन क्रिकेटका महाशक्ति राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तोमा नेपाल फेरि ‘सहभागी’ मात्र बन्नेछ कि यसपटक ‘प्रतिस्पर्धी’ नै बनेर निस्कनेछ त भन्ने प्रश्न उब्जिएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
जय ट्रफी