आरम्भ कप टेबलटेनिसमा ३ सय ५७ खेलाडी प्रतिस्पर्धी
ekantipur.com · Tue Sep 15 13:32:14 GMT 2026
आरम्भ कप टेबलटेनिसमा ३ सय ५७ खेलाडी प्रतिस्पर्धी
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार सुरु हुने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका ३ सय ५७ खेलाडीको सहभागिता रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)