राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट
barnanmedia.com · Tue Sep 15 13:20:57 GMT 2026

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)