कास्कीका सामुदायिक विद्यालयमा फुटबल तथा शिक्षा प्रवर्द्धनका लागि मेटलाइफ नेपालको सहयोग
nepalviews.com · Thu Jun 04 10:45:50 GMT 2026

काठमाडौं । मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ ।
‘शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने’ उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ