मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिमा धेरै शव भएपछि जलाउने यस्तो वैकल्पिक व्यवस्था !

lokaantar.com · Wed May 12 01:10:02 GMT 2021

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर दुइटा मशिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन शुरू गरिएको छ ।

शवदाह गृहको एउटा मशिन बिग्रिएर थन्किएको छ । मशिन मर्मतका क्रममा रहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)