मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

khabarhub.com · Tue Jun 23 14:26:46 GMT 2026

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ गैरकानुनी, गैरन्यायिक तथा प्रतिशोधपूर्ण रहेको निष्कर्ष निकाल्दै तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय