आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु
nepalpress.com · Sat Jun 27 14:20:28 GMT 2026

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैले चलाएको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ ।
५० वर्षिय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)