रास्वपाको आम्दानी १२ करोड २४ लाख, खर्च कति ?
shilapatra.com · Tue Jun 23 14:28:00 GMT 2026

स्थापनाको आर्थिक वर्षमा ४ लाखबाट सुरु भएको रास्वपाको आम्दानी आर्थिक वर्ष २०८२/८३ मा आइपुग्दा १२ करोड २४ लाख पुगेको छ । पार्टीको प्रथम महाधिवेशनमा पार्टीका कोषाध्यक्ष लिमा अधिकारीले पेस गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
‘आयतर्फ आर्थिक वर्ष २०७८/७९ मा मात्र ४ लाख १० हजार आयबाट सुरु भएको पार्टीको कुल आम्दानी आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा उत्साहजनक रूपमा वृद्धि भई १२ करोड २४ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)