रवि लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा
canadanepal.com · Tue Sep 15 13:43:23 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)