मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश फिर्ता लिन योगेश भट्टराईको माग

news24nepal.tv · Wed Aug 18 00:30:36 GMT 2021

काठमाडौं । राजनीतिक दल विभाजन गर्ने उदेश्यले सरकारले अध्यादेश ल्याएपछि त्यसको विरोध भइरहेको छ । एमाले सचिव योगेश भट्टराईले पनि सरकारले ल्याएको उक्त अध्यादेश फिर्ता लिनुपर्ने माग गर्नुभएको छ ।

सचिव भट्टराईले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधनलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र भएको टिप्पणी गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)