तत्कालीन हसिना मन्त्रिपरिषद्का सदस्यसहित आवामी लिगका सात नेतालाई मृत्युदण्डको फैसला
ukeraa.com

१ दिन अघि
एजेन्सी : बङ्गलादेशको एक अदालतले पूर्व सत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने प्रयासमा भूमिका खेलेको अभियोगमा मङ्गलबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। दोषी ठहरिएकामा दुई पूर्व मन्त्री पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)