अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको आरोप– युद्धविरामबारे हमास नेतृत्वको मनसाय अस्पष्ट
lokaantar.com

वासिङ्टन– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन् । यद्यपि हमासको गाजा आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले आरोप लगाए ।
गाजापट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः शुरू गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)