मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधवले सिके ओली शैली, एकीकृत समाजवादीमा पनि अध्यक्षमाथि प्रश्न निषेध

barnanmedia.com · Sun Feb 23 21:31:33 GMT 2025

एमालेमा अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न बर्जित छ। प्रधानमन्त्रीसमेत रहेका ओलीमाथि प्रश्न गर्नेमाथि धमाधम कारबाही भएको छ। पूर्वउपाध्यक्ष भीम रावल पार्टीबाट निस्कासनमै परे। पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन गरिएको छ। यो नौलो खबर रहेन।

तर, राजनीतिक बजारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ओलीकै सिको गर्न थालेका छन्। आफूमाथि प्रश्न गर्नेमाथि उनी कडा रुपमा प्रस्तुत हुन थालेका छन्। रोचक त के भने नेपाल तिनै नेता हुन् जो ‘ओलीले मान नदिएको र अपमान गरेको’ भन्दै पार्टी विभाजन गरेर हिँडेका थिए। ०७९ को चुनावमा राष्ट्रिय पार्टी बन्न नसके पनि कांग्रेस र माओवादीसँग मिलेर पार्टीलाई सत्ताको स्वाद चखाउन सफल भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)