नेपालमा बाबा रामदेवको लगानीमाथि प्रश्न
lokaantar.com · Sun Nov 21 00:57:12 GMT 2021
आज मिति २०७८ साल मंसिर महिनाको ५ गते आइतबार । बितेको २४ घण्टामा भएका देशभर भएका घटनाक्रम र त्यसबारे उठेका प्रश्न र प्रतिक्रिया समेतलाई समेटेर लोकान्तरले पाठकसामु एक सामग्री तयार गरेको छ–
नेपाल भ्रममा रहेका बाबा रामदेवले शुक्रबार एकसाथ दुई टेलिभिजन च्यानल उद्घाटन गरे । पतञ्जली योगपीठ सञ्चालक रहेको भनिएको सो टेलिभिजन च्यानलको उद्घाटन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललगायत सहभागी थिए भने सोही कार्यक्रममा प्रचण्डले रामदेवलाई एक क्रान्तिकारी र वैज्ञानिक व्यक्तित्वको उपमा दिँदा देउवाले त रामदेवको पतञ्जली योगपीठलाई सरकारले जग्गा उपलब्ध नै गराउने घोषणा गरिदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)