ट्रम्पको पुनरागमनले कति नेपालीहरू खेदिन सक्छन् ?
barnanmedia.com · Sun Feb 23 21:36:56 GMT 2025

राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा पुनरागमनले विश्वभरको आप्रवासन बहस चलिएको छ । अमेरिकामा बस्ने आप्रवासीहरू त झनै त्रसित छन् । ट्रम्पकै सिको गरेर कतिपय युरोपेली मुलुकका शासक समेत अनुदार रूपमा प्रस्तुत भइरहेका छन् ।
ट्रम्पको पुनरागमनसँगै प्रशासनले आप्रवासीमाथि धरपकड तीव्र पारिहेको छ । त्यसको निशानामा नेपालीहरू पनि परेका छन् । अमेरिकाले दर्जनौँ नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाइसकेको छ भने भारतीयहरुलाई त सेनाको जहाज पठाइदिएर भारतमा ओरालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)