छयानब्बे वर्षमा नागरिकता
barnanmedia.com · Sun Feb 23 22:00:26 GMT 2025

वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको ।
यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)