मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा हिमपात

barnanmedia.com · Sun Feb 23 22:04:24 GMT 2025

यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।

लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)