बाँदरलाई हानेको गोली लागेर खोटाङमा ५२ वर्षीय पुरुषको मृत्यु
kendrabindu.com · Tue Sep 15 13:50:06 GMT 2026

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय श्यामबहादुर तामाङ रहेका छन्। उनलाई सोही ठाउँका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई लक्षित गरी चलाएको गोली लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)