राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्षको भेट
ekantipur.com · Tue Sep 15 13:51:25 GMT 2026

राष्ट्रपतिसँग राष्ट्रिय सभा अध्यक्षको भेट
राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता र नयाँ विधेयकको विषयमा पनि राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)