मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिबिसीआईको अनुसन्धानपछि भारत सरकारले यी औषधिहरूको निर्यातमा प्रतिबन्ध लगायो

barnanmedia.com · Sun Feb 23 22:13:03 GMT 2025

.बिबिसीले एउटा भारतीय औषधि कम्पनीमाथि गरेको अनुसन्धानपछि, भारत सरकारले औषधि कम्पनीहरूलाई टेपेन्टाडोल र क्यारिसोप्रोडोलको मिश्रणको निर्यात र उत्पादनमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाउने वक्तव्य जारी गऱ्यो।

बिबिसीको एउटा अनुसन्धानले मुम्बईस्थित औषधि कम्पनी एभिओ फार्मास्युटिकल्सले लाइसेन्सबिना लत लगाउने लागुऔषध बनाइरहेको पत्ता लगाएको छ। यो कम्पनीले यसलाई अवैध रूपमा पश्चिम अफ्रिकामा ढुवानी गरिरहेको छ। यसले ठुलो स्वास्थ्य सङ्कट निम्त्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)