बाढीको क्षति र जलवायु वित्तबारे उपसमितिको छलफल, १० दिनमा प्रतिवेदन तयार पार्दै
baahrakhari.com · Tue Sep 15 13:54:22 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिअन्तर्गत ‘रसुवा बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमिति’ले मंगलबार जलवायु वित्त, जलवायु परिवर्तन, हिमाली जोखिम तथा विपद् व्यवस्थापनका विज्ञ र प्रभावित क्षेत्रका सांसदहरूसँग छलफल गरेको छ ।
उपसमितिका संयोजक सांसद सुशील खड्काको संयोजनमा भएको छलफलमा वन तथा वातावरण मन्त्रालयका वरिष्ठ सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाललगायत विपद् तथा जलवायु विज्ञ सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)