मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३३ वर्षसम्म आएन महाकाली सन्धिको जग हाल्ने टनकपुर सन्धिको फैसला

rajdhanidaily.com · Tue Aug 05 23:02:44 GMT 2025

काठमाडौं । नेपाल–भारतबीच पानी र बिजुलीको उपयोग र बाँडफाँटसम्बन्धी बहुचर्चित टनकपुर बाँधसम्बन्धी विवादमा सर्वोच्च अदालतले ३३ वर्ष बितिसक्दा पनि फैसलाको पूर्ण विवरण दिन सकेको छैन ।

२०४८ सालमा टनकपुर बाँधसम्बन्धी नेपाल र भारतबीच भएको समझदारी सम्झौता थियो कि सन्धि भन्ने विवादमा दायर भएको एउटा निवेदनमा सर्वोच्च अदालतको विशेष इजलासले त्यसलाई सन्धि नै भएको फैसला सुनायो । तर, त्यसको पूर्णपाठ भने अहिलेसम्म आउन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)