इयूको ‘ब्ल्याक’ लिस्टबाट हटाउने प्रयास: हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौं
nagariknews.nagariknetwork.com · Tue Jun 23 14:35:15 GMT 2026

युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौंमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौं महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)