यस्तो छ रास्वपाको आर्थिक प्रतिवेदन
baahrakhari.com · Tue Jun 23 14:42:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ । पार्टी कोषाध्यक्ष लीमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
प्रतिवेदनमा वित्तीय सुशासन, पारदर्शिता तथा नीतिगत प्रतिबद्धता समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ