व्यावसायिक माहुरीपालन फस्टाउँदै
barnanmedia.com · Sun Feb 23 22:31:35 GMT 2025

जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ ।
मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)