नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइन सहित दुई जना पक्राउ
barnanmedia.com · Sun Feb 23 22:50:36 GMT 2025

काठमाडौँ महानरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय दयानन्द शाह र ३५ वर्षीय बबिता साह छन् । उनीहरु दम्पत्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)