मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुवै सदनमा पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

rajdhanidaily.com · Sun Feb 23 23:04:07 GMT 2025

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर सदनमा सांसदहरूका बीच ‘घोचपेच’ बहस भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणका साथै शाहको अभिव्यक्तिलाई लिएर चर्काचर्की बहस गरेका छन् ।

राजतन्त्रको विरोधमा रहेको राजनीतिक दलका सांसदहरूले राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्नसम्मको सुझाव दिँदै गर्दा राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको दलका सांसदले राजतन्त्र आवश्यक रहेको जिकिर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)