विश्वकर्मा मूर्ति बनाउने चटारो (तस्बिरहरू)
setopati.com · Tue Sep 15 13:58:36 GMT 2026

प्रत्येक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि यतिबेला मूर्ति बनाउने कालिगढहरूलाई भ्याइ-नभ्याइ छ।
विशेषगरी हिन्दू धर्मावलम्बीहरूले कार्यक्षेत्रमा कुनै दुर्घटना वा प्राविधिक खराबी नहोस् र व्यवसाय वा निर्माण कार्यमा सफलता मिलोस् भन्ने कामना सहित भगवान विश्वकर्माको पूजाआजा गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)