मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु

barnanmedia.com · Sun Feb 23 23:04:11 GMT 2025

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु भएको छ। चान्सलर ओलाफ सोल्जले नेतृत्व गरेको तीन पार्टीको सत्तारुढ गठबन्धन टुटेपछि समयअगावै चुनाव भएको हो।

सोल्ज सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी)का नेता हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)