मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुबईमा ४५ नेपाली युवा अलपत्र

rajdhanidaily.com · Sun Feb 23 23:15:43 GMT 2025

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा समस्यामा परेका छन् । ललितपुर, कुपोन्डोलमा रहेको प्याराडाइज म्यानपावरमार्फत ४५ दिनअघि मात्र दुबई पुगेका उनीहरूलाई सम्झौताअनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हारगुहार गरेका छन् ।

पीडितहरू भन्छन्– हामीलाई चाँडो उद्धार गर्नुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)