छलछाम हेर्ने संसदीय समितिमै ‘छलछाम’
rajdhanidaily.com · Tue Aug 05 23:06:27 GMT 2025

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधानमा छलछाम गर्ने र फेरबदल गर्ने व्यक्ति पत्ता लगाउन गठन भएको संसदीय समितिले प्रतिवेदन बुझाएको प्रतिवेदनमै छलछाम भएको छ ।
संसद्ले २३ असारमा गठन गरेको संसदीय समितिले पटकपटक थपेको समयमा पनि प्रतिवेदन बुझाउन नसकेर मंगलबार २० साउन बिहानसम्म बैठक बसेको समितिका सदस्यहरू बताइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)