मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्ध भाटभटेनी बुधबारदेखि पुन: सञ्चालन हुने

onlinekhabar.com · Tue Jun 23 14:44:38 GMT 2026

९ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर १० असार (बुधबार) देखि पुन: सञ्चालनमा आउने भएको छ ।

२३ र २४ भदौ २०८२ को जनेनजी आन्दोलनमा आगलागी गरी ध्वस्त बनाइएको यो स्टोर बुधबारदेखि पुन: सञ्चालनमा आउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय