मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा गुजरातलाई बैंग्लोरले ४ विकेटले हरायो, अन्तिम ४ को सम्भावना कायमै

onlinekhabar.com · Sun May 05 00:03:36 UTC 2024

२३ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)