भोटेकोशी बाढी प्रभावित विद्यालयका शिक्षकलाई बेलायतले तालिम दिने
nagariknews.nagariknetwork.com · Tue Sep 15 13:54:36 GMT 2026

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयहरूमा शिक्षकको पेसागत दक्षता अभिवृद्धिका लागि बेलायत सरकारले ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि बेलायती राजदूत रब फेनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)