सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका २१ ढोका खोलिए
kendrabindu.com · Tue Sep 15 14:00:49 GMT 2026

सुनसरी । सप्तकोशी ब्यारेजमा जल सतह पछिल्लो समयकै उच्च विन्दुमा पुगेको छ।
कोशी परियोजनाका अनुसार बेलुकी ६ः१५ बजे सप्तकोशीमा एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)