मकवानपुर दुर्घटना : मृतक दुई जनाको सनाखत
ratopati.com · Tue Sep 15 14:08:20 GMT 2026

काठमाडौँ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित सुकौरामा ईभी गाडी दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी मंगलबार दिउँसो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर सिंह ठकुरी र धनुषाको धनुषाधाम नगरपालिका–४ घर भएका ४३ वर्षीय सुरज भट्टराईको सनाखत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)