रोनाल्डोले फराकिलो बनाउँदै कीर्तिमान
deshsanchar.com · Sun Oct 10 00:28:53 GMT 2021
क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान थप बिस्तार गरेका छन् ।
कतारसँग भएको मैत्रीपूर्ण खेलमा शनिबार राति पोर्चुगल ३–० ले विजयी भयो । उसका लागि क्रिष्टियानो रोनाल्डोसहित जोसे फोन्ते र आन्द्रे सिल्भाले गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)