काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको इभी गाडी दुर्घटना, चार जनाको मृत्यु
ukeraa.com

काठमाडौं : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक गाडी दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७२० नम्बरको गाडी हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डअन्तर्गत दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)