प्रहरीलाई पनि १५-१५ दिनमा तलब, हेडक्वार्टरले पठायाे सर्कुलर
nepalpress.com · Tue Jun 23 15:00:59 GMT 2026

काठमाडौं । अबदेखि नेपाल प्रहरीले पनि १५-१५ दिनमा नै तलब पाउने भएको छ ।
प्रहरी प्रधान कार्यालयले एक सर्कुलर जारी गर्दै अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ