पब्जी मोबाइल गेमिङको साउथ एसिया फाइनल काठमाडौंमा आयोजना हुँदै
barnanmedia.com · Tue Sep 15 14:02:46 GMT 2026

नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पिएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)