कुशलको शतकमा नेपालको लगातार दोस्रो जित
hamrokhelkud.com · Thu Jun 04 09:58:05 GMT 2026
कुशलको शतकमा नेपालको लगातार दोस्रो जित
काठमाडौँ (हाम्रो खेलकुद)- ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियाली खेलकुद (एसियाड) छनोटको सेमिफाइनलमा पुगेको गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)