डेब्यु खेलाडी अराफात मिन्हासको कीर्तिमानी बलिङसँगै पहिलो एक दिवसीय खेलमा पाकिस्तान ५ विकेटले विजयी
ratopati.com · Sat May 30 19:34:29 GMT 2026

काठमाडौँ । युवा स्पिनर अराफात मिन्हासको कीर्तिमानधारी घातक बलिङ र बाबर आजम तथा गाजी घोरीको सन्तुलित ब्याटिङको मद्दतले पाकिस्तानले पहिलो एक दिवसीय खेलमा अस्ट्रेलियामाथि ५ विकेटको सहज जित दर्ता गरेको छ ।
रावलपिन्डीमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०१ रनको लक्ष्यलाई पाकिस्तानले ४२.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बाबर आजम